नियम ६०
तथ्याङ्क राख्ने
मेलमिलाप प्रक्रियाबाट समाधान भएका मुद्वासम्बन्धी तथ्याङ्क अदालतले मासिक तथा वार्षिक प्रतिवेदनमा छुट्टै समावेश गर्नु पर्नेछ ।

तर त्यस्तो अभिलेखमा मुद्दाको तथ्य उल्लेख गरिने छैन ।

३२